संविधान संसोधनको पक्षमा भोट हाल्ने भन्दै देउवाले भने : म धेरै बोल्दिन



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लिम्पियाधुर,लिपुलेक कालापानी नेपालको भएको भन्दै नेपाली नक्सा संविधान संसोधनको पक्षमा उभिने बताए ।

उनले सुगौली सन्धीमा पश्चिमको सिमा काली नदीलाई मानिएको र सो अनुसार लिम्पियाधुरा कालापानी नेपालको भएको बताए । उनले आफ्नो पार्टीले संविधान संसोधनको पक्षमा उभिने निर्णय गरेको बताए ।


क्लिकमान्डु