एमसीसी नयाँ संसदले पास गर्छ: अर्थमन्त्री

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बैशाखको निर्वाचनपछि बन्ने नयाँ प्रतिनिधिसभाले अनुमोदन गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दावी गरेका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक समीक्षामा बोल्दै

निर्वाचनका लागि अर्थमन्त्रालयले आयोगलाई दियो ७ अर्ब

काठमाडौं । अर्थमन्त्रालयले आगामी बैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । मंगलबार आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा अर्थमन्त्री

एक महिनामै ६ खर्ब रुपैयाँले बढ्यो विद्युतीय कारोबार

काठमाडौं । विद्युतीय भुक्तानीका माध्यममार्फत् हुने कारोबार एक महिनामै करिब ६ खर्ब रुपैयाँले बढेकोे छ । मंसिर महिनामा भएको विद्युतीय भुक्तानीमार्फत् भएका कारोबारको तुलनामा पुस महिनामा २४.९० प्रतिशत अर्थात् ५

४ वर्षका लागि नियुक्ति भएका सनराइज बैंकका सीइओ पौडेलले १९ महिनामै राजीनामा दिए

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् । नियुक्तिको १९ महिनापछि पौडेलले राजीनामा गरेका हुन्। बैंक सञ्चालक समितिले उनलाई २०७६ असार २९

नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा

काठमाडौं । भारतको उत्तराखण्डको चमोलीमा आएको हिमबाढीका कारण दुई वटा जलविद्युत् आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चमोली जिल्लामा मात्रै ७ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

श्रम मन्त्रालयको साप्ताहिक प्रगति विवरणः ७ हजारले पाए रोजगारी, ८२ रोजगारदाता कोषमा आबद्ध

काठमाडौं । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक हप्तामा ७ हजार २९ जनाले रोजगारी पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ

बैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । प्रतिनिधिसभा बिघटन गरी बैशाख १७ र २७ गरी दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको सरकारले बैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्य

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निमित्त कार्यकारी निर्देशक शाक्यलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार १५ सय रुपैयाँ बढेर

माउन्टेन इनर्जीको नाफामा सामान्य वृद्धि

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा ५ करोड ४ लाख ९५ हजार नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ५