राजनीतिक दलका कार्यक्रम, लामा रुटका सवारीलाई राम्रो कमाईको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला

महिलाले विदेश जानुअघि वडाको सिफारिस लिनुपर्ने विषयमा अध्यागमनको स्पष्टिकरण

काठमाडौं । अध्यागमन विभागले ४० वर्षभन्दा मुनी महिलाले विदेश जानुअघि वडा कार्यालयको सिफारिस तथा परिवारको सहमति चाहने विषयमा समाचार भएपछि स्पष्टिकरण दिएको छ । नयाँ बन्न लागेको कार्यविधिमा विदेश जाने

अब पिसिआर शुल्क एक हजार मात्र, कोभिडको उपचार सरकारी अस्पतालमा मात्रै

काठमाडाैं । सरकारले कोभिड-१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने

२ जना भारतीय नागरिकको सगरमाथा आरोहणको प्रमाणपत्र रद्द, सहयोगी संस्था र व्यक्तिलाई कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई जना भारतीय नागरिकलाई प्रदान गरेको सगरमाथा आरोहरणको प्रमाणपत्र रद्द गरेको छ । भारतीय नागरिकहरु नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल

पेट्रोल, डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढ्यो, निगमलाई १५ दिनमा ७३.८७ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा २

पर्यटनमन्त्री समक्ष हानका १४ बुँदे सुझाव, २ वर्षसम्म होटल क्षेत्रलाई विद्युत महशुलमा ५०% छुटको माग

काठमाडौं । होटल संघ नेपाल (हान)का पदाधिकारीले पर्यटनमन्त्री भानुभक्त ढकाललाई भेट गरी होटल क्षेत्रसँग सम्बन्धित १४ वटा सुझाव पेश गरेका छन् । हानका अध्यक्ष सृजना राणा, महासचिव साजन शाक्य तथा

गभर्नरको माइक्रोम्यानेजमेन्टमा बैंकर रुष्ट: सेयर कर्जा नघटाउ, बैंकलाई नै सेवा शूल्क तोक्न देउ

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको लागि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग छलफल तथा सुझाव लिएको छ । जसमा बैंकर्सहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद

लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने विषयमा सम्झौतामा हस्ताक्षर गरेको छ । पछिल्लो समय सिटिजन्स बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई