सुनको मूल्य प्रतितोला २०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भएको छ । आइतबार

बन्द भएका ११ विमान कम्पनीलाई साढे ९ करोड बक्यौता तिर्न क्यानको १ महिने अल्टिमेटम

काठमाडौं । बन्द भएका ११ विमान कम्पनीलाई नागरिक उड्डयन प्राधिकरण नेपाललाई साढे ९ करोड वक्यौता तिर्न १ महिनाकोअल्टिमेटम दिएको छ । क्यानले ११ वटा विमान कम्पनीलाई ३० दिनभित्र बक्यौता नतिरे

सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए

काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् । नियामक निकायले स्वीकृत गरिसकेको लाभांश सरकारले घटाउन भनेपछि अध्यक्ष अधिकारीले राजीनामा अर्थमन्त्री बिष्णु पौडेललाई गत माघ ५ गते बुझाएका

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?

काठमाडौं । बैंकहरुले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् । भनिन्छ- पैसा भनेपछि महादेवको पनि तीन नेत्र । त्यसैले, बैंकिङ ब्यवसाय अन्य व्यवसायभन्दा

लाइसेन्सका लागि लिखित परीक्षा पास भएको १८ महिनासम्म ट्रयाल दिन पाइने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिखित पास भएपछि १८ महिनासम्म ट्रयाल दिन पाइने भएको छ । ‘कोभिडका कारणले लाइसेन्सको परीक्षा रोकिएको थियो, राजस्व बुझाएकाले परीक्षा दिन पाएका थिएनन्

अर्थमन्त्रालयद्वारा ६ महिना इन्धनमा करिब १ करोड र सवारी मर्मतमा सवा २ करोड खर्च

काठमाडौं । अर्थमन्त्रालयले ६ महिनामा ४२ लाख रुपैयाँ बढी कर्मचारीको अतिरिक्त सेवा सुविधा तथा भत्तामा खर्च गरेको छ । चालु आर्थिक वर्ष काक्तिक, मंसिर र पुस महिनामा ४२ लाख २८

६ महिनामा पौने २ खर्ब विदेशी सहायताको प्रतिवद्धता, साढे ४ खर्ब राजश्व संकलन

काठमाडौं । सरकारले चालु आवको ६ महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको विदेशी सहायताको प्रतिवद्धता पाएको छ । चालु आवको पुस मसान्तसम्म विदेशी अनुदान सहायता र ऋण सहायता गरी १

ऋण तिर्न एनबी ग्रुपपले एनसीसी बैंकको २५ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । व्यापारिक घराना एनबी ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न एनसीसी बैंकको सेयर बिक्री गर्न लागेको छ । ग्रुपले आइतबार एनसीसी बैंकको २५ लाख कित्ता सेयर

एक महिनामा सक्ने गरी ३८ वर्षपछि फेवातालको बाँध मर्मतसम्भार कार्य शुरु

काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवाताको बाँध जीर्ण भएपछि मर्मत शुरु गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले एक महिनामा मर्मत काम सक्ने गरी काम शुरु गरिएको जानकारी

दिगो विकासका लक्ष्य प्राप्तिका लागि ३ वटै सरकारको संयुक्त प्रयास जरुरीः उपाध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तीन वटै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६-२०१९