बन्द भएका ११ विमान कम्पनीलाई साढे ९ करोड बक्यौता तिर्न क्यानको १ महिने अल्टिमेटम



काठमाडौं बन्द भएका ११ विमान कम्पनीलाई नागरिक उड्डयन प्राधिकरण नेपाललाई साढे करोड वक्यौता तिर्न महिनाकोअल्टिमेटम दिएको

क्यानले ११ वटा विमान कम्पनीलाई ३० दिनभित्र बक्यौता नतिरे भविष्यमा हवाई सेवा, विमानस्थल प्राधिकरणसँग सम्बद्ध कुनै पनिकाम गर्न नपाउने त्यस्ता व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कारबाही गर्ने चेतावनी समेत दिएको

क्यानले ती कम्पनीलाई पटकपटक सूचना प्रकाशित गर्दा समेत वक्यौता नबुझाएकाले सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएको

क्यानले दिइएको ३० दिनभित्र वक्यौता रकम विलम्ब शुल्क समेत बुझाउन भनेको

यसरी रकम नबुझाउने विमान कम्पनीमा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिकएयर, सांग्रीला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमन्डप नेपाल एयरवेज छन्

ती कम्पनीले क्यानलाई कुल करोड ६८ लाख ७४ हजार सय रुपैयाँ बुझाउनु पर्नेछ

यी कम्पनीका कतिपय सञ्चालकहरु विभिन्न व्यवसाय सञ्चालन गरिसकेका छन् कर्णाली एयरका नारायणसिंह पुनको निधनभइसकेको


क्लिकमान्डु