अवरुद्ध त्रिभुवन राजपथ खुला

टिस्टुङ । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ

चन्द्रागिरि हिल्सको सेयरमा लगानीकर्ताको ओइरो, सूचिकृत सेयरभन्दा बढी माग, बिक्रेता छैनन्

काठमाडौं । चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार आइतबारदेखि शुरु भएको छ । कम्पनीको सेयर खरिदमा दिउँसोसम्म १५ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग आएको छ ।

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार बढेर ९० हजार ६ सय रुपैयाँमा

अम्बे स्टील्स्द्वारा कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न

काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स् द्वारा माघ २३ गते शुक्रबारका दिन भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनिका

उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका-१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल-भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने

विशाल प्लास्टोक्याबको आम्दानी १६ करोडले घट्यो

काठमाडौं । विशाल प्लास्टोक्याब कम्पनीको आम्दानी १६ करोड रुपैयाँले घटेको छ । सन् २०१९ मा ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा जम्म ३८ करोड ७०

चिनीसँगै केराउको पनि मूल्य बढ्यो

काठमाडौं । भान्सामा अत्यावश्यक खाद्य वस्तु तेल, चिनीसँगै केराउमा पनि अत्यधिक मूल्य वृद्धि भएको छ । पछिल्लो समय चिनीमा अत्यधिक मूल्य बढाएको भन्दै सर्वसाधारणहरूले गुनासो गर्दै आएका छन् । नेपाल

पदभार ग्रहण गर्दै बीमा समितिका नयाँ अध्यक्षले भने- बीमा कम्पनीलाई झापड हान्नु नपरोस्

काठमाडौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा उनले बीमा कम्पनीलाई आफ्नो कार्यकालमा झापड हान्ने अवस्था ननिम्त्याउन सुझाए । ‘हाल बीमा कम्पनीहरुले

पञ्चेश्वरको डिपिआरः २५ वर्षमा भएन प्रगति, ६ महिनामा सकिने ओलीको दावी

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले आयोजना गरेको जनसभामा सरकारले गरेका केही कामको फेहरिस्त सुनाए । उनले सरकारलाई काम गर्न नदिइएको समेत बताए । तर, सरकारले यी