सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले घटेर ८९ हजार

संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्रै संसद बोलाउन आदेश (संक्षिप्त आदेश)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैलसा गरेको छ । अदालतले आज यस्ते फैसला सुनाउँदै १३ दिनभित्रै संसद बोलाउन भनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार

मोवाइल टावरबाट निस्कने ‘इलेक्ट्रोम्यागनेटिक फिल्ड’ले मान्छेलाई कस्तो असर गर्छ ? अध्ययन गरिँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इलेक्ट्रोम्यागनेटिक फिल्ड (इएमएफ) ले मानव शरिरमा पार्ने प्रभावबारे अध्ययन गर्ने भएको छ । नेपालमा नियामक निकायबाट इएमएफको प्रभावसम्बन्धी अध्ययन नभएकाले त्यसले मानव शरिरमा कस्तो प्रभाव

कृषि क्षेत्रमा ‘इको सिस्टम’ बनाउँदै भरतराज ढकाल, सहकारी बैंक र वेयर हाउस खोल्ने

काठमाडौं । भरतराज ढकाल, सबैसामू परिचित एउटा सफल बैंकर । तर, उनलाई त्यतिमात्रै भन्यो भने अन्याय हुन्छ । अब ढकालको परिचय फेरिएको छ । कृषि क्रान्तिका अभियन्ताको रुपमा उनले आफूलाई

मधु मरासिनी बने नेपाल बैंकको अध्यक्ष

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् । बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो । उनी अर्थ मन्त्रालयका

ऋण असूलीमा आक्रमक बन्दै राष्ट्रिय वाणिज्य बैंक, सीइओ भन्छन्- अब कसैलाई छोड्दैनौं

काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ऋण असूलीमा आक्रमकरुपमा प्रस्तुत हुने भएकोछ । ऋणीलाई लामो समय ऋण चुक्ता गर्ने समय दिए पनि उनीहरुले ठोस योजनासमेत पेश गर्न नसकेकाले अब

ठेक्काको म्याद पुनः थप्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । निार्मण व्यवसायीले ठेक्काको म्याद थप गर्न सरकारको ध्यानकर्षण गराएका छन् । कोरोना लगायतका कारण निर्माण क्षेत्रको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै उनीहरुले म्याद थप गर्न भनेका

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ११ सय रुपैयाँ बढेर ९० हजार १ सय

डाटा चोरीको नयाँ तरिकाः एप्सलाई लोकेसन ट्रयाकिङ अनुमति नदिनुहोस्

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुले विभिन्न एपलाई बिचारै नपुर्याइ सबै प्रकारका अनुमति दिएका हुन्छन् । सायद उनीहरुलाई थाहा हुँदैन कि यसो गर्दा स्मार्टफोन प्रयोगकर्ताका कस्ता खालका डाटा निकाल्न सकिन्छ । एउटा

दोर्दी-१ को बिद्युत् उत्पादन बैशाखदेखि 

लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको