युनाइडेट फाइनान्सका सीइओ मिश्रको नक्कली फेसबुक अकाउन्ट बनाएर

काठमाडौं । युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय कुमार मिश्रको नाममा ठगीको प्रयास भएको पाइएको छ । उनको नाममा नक्कली फेसबुक अकाउण्ट बनाएर भारतका एक अज्ञात व्यक्तिले पैसा मागिरहेको

किसानलाई होच्याउने होइन सलाम गर्नुपर्छ: कृषिमन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छिन् । गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा आज (सोमबार) व्यवसायिक

२ अर्बमा राष्ट्रिय खाद्य बैंकले मुलुकभर कृषि उत्पादन र बजारीकरण गर्ने, आइपीओ छिट्टै ल्याउने

काठमाडौं । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले २ अर्ब लगानीमा कृषि उत्पादन र बजारीकरण गर्ने भएको छ । बैंकले देशको

नियम उल्लंघन गर्ने ४ बैंकलाई राष्ट्र बैंकको कारबाही, स्ट्याण्डर्ड चार्टर्ड २ पटक कारबाहीमा

काठमाडौं । राष्ट्र बैंकको नियमन उल्लघंन गर्ने ४ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । गत असार मसान्तदेखि पुस मसान्तसम्म दिएको निर्देशनअनुसार बैंकिङ कारोबार नगर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको

गेमचेञ्जर भनिएको मध्यपहाडी राजमार्गको निर्माण कछुवा गतिमा, १३ वर्षमा प्रगति ५०% पनि पुगेन

काठमाडौं । मध्यपहाडी क्षेत्रको जीवनस्तर सुधार गर्न शुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको निर्माण प्रक्रिया सुस्त देखिएको छ । मध्यपहाडी राजमार्ग निर्माण शुरु भएको एक दशकभन्दा लामो समय बित्दा पनि

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउने बाध्यता

फुङ्लिन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा

मार्सी धान फलाउने छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

गल्कोट । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गाको निर्धाणाधीन सुरुङमार्ग अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गाको दहचोक टुटेपाखास्थित निर्धाणाधीन सुरुङमार्ग अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए

सिंहदरबारभित्रकै क्यान्टिनमा गुणस्तरहीन खाद्यान्न, विभागले तिरायो जरिवाना

काठमाडौं । देशकै सबैभन्दा ठूलो संरचान भएको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा गुणस्तरहीन सामान बिक्री गरेको पाएको छ । वाणिज्य आपुर्ति तथा उपभोत्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण