सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ११ सय रुपैयाँ बढेर ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० हजार रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु