सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्यो

क्लिकमान्डु २०७७ फागुन ११ गते ११:१५ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ११ सय रुपैयाँ बढेर ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० हजार रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स