सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार १७ सय रुपैयाँले घटेर ८७ हजार

फागुनको १४ दिनमै ९ वाणिज्य बैंकको निक्षेप ८ अर्ब ६३ करोड रुपैयाँले घट्यो, कुन बैंकको कति ?

काठमाडौं । फागुन लागेसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक हुँदा निक्षेप संकलन भने घटाइरहेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले २३ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन थप गर्दा ४४

आजदेखि राष्ट्र बैंकमा दुबै डेपुटी गभर्नर पद खाली, को बन्ला नयाँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा आज दुईवटै डेपुटी गभर्नरको पद खाली भएको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ ५ वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् ।

फागुन लागेपछि बैंकको बिजनेशः २३ अर्ब निक्षेप, ४४ अर्ब रुपैयाँ कर्जा

काठमाडौं । फागुन लागेपछि बैंकहरु कर्जा विस्तारमा आक्रमकरुपमा प्रस्तुत भएका छन् । कोरोना महामारीको असर कम हुन थालेपछि कर्जाको माग बढेको बैंकरहरु बताउँछन् । फागुनका दुई सातामा बैंकहरुले २३ अर्ब

६० करोडमा मुलुकभर ५० वटा चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७ वटै प्रदेशमा ५/५ वटासहित देशभर कूल ५० चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ । लामो प्रतिक्षापछि प्राधिकरणले आगामी ७ देखि

राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधि सभाको अधिवेश आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिस बमोजिम फागुन २३ गते आइतबारका दिउँसो ४ 

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई पितृ शोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई पितृ शोक परेको छ । मोरङ्ग स्थायी घर भएका नन्दलाल ढुङगानाको ८७ वर्षको उमेरमा निधन भएको हो । उनी श्वास्प्रस्वासका बिरामी थिए

सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिए

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएर रिफ्रेस हुन भन्दै देवकोटा गृहजिल्ला स्याङ्जा गएका छन् । स्थापनाकालदेखि

मालपोत कार्यालयको गुनासो टोल फ्रिमार्फत् निःशुल्क सुनुवाइ हुने

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धमा टोल फ्रि (निशुल्क) रुपमा गुनासो सुनुवाई हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सुचना

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । गत सोमबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य आज (सोमबार) प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार