सुनको आपूर्ति तत्काल बढाउन माग

काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी

एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

काठमाडौं । नेपाल पर्यटन बोर्डले सेफ सन्तोष साहलाई सम्मान गरेको छ । नेपाली खानालाई विश्वस्तरमा चिनाउनमा योगदान पुर्याएको भन्दै बोर्डसँगै होटल एसोसिएसन नेपाल (हान) र रेष्टुराँ एन्ड बार एसोसिएसनले समेत

दुर्गा प्रसाईंको बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिँदैछौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी गरिरहेको बताएका छन् । ओलीले मंगलबार बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने

नेप्सले समयमै सिस्टम अपग्रेड नगराउँदा १५ बैंकको सेवा अवरुद्ध

काठमाडौं । मंगलबार मध्यराति २ बजेदेखि १५ वटा बैंकका एटीएम चलेनन् । नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टममा समस्या आउँदा सिस्टममा आवद्ध बैंकको एटीएमबाट ग्राहकले पैसा निकाल्न पाएनन् ।

यस्ता छन् प्रदेश नं १ सरकारका पर्यटक भित्र्याउने योजना

विराटनगर । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना

‘डिजी पे’लाई भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘डिजी पे प्रालि’लाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम

वनमन्त्री प्रेम आले भन्छन्- वन माफियाबाट मलाई १ अर्बको आर्थिक प्रलोभन आयो

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् । मंगलबार काठमाण्डौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषदको

कोरोनाअघिकै अवस्थामा पुग्यो संसारभर तेलको मूल्यः ओपेक मुलुकबीच कोटा निर्धारणमा बढ्यो तनाव

एजेन्सी । विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको

७१ करोड खर्चेर ३० करोड थान १ रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक, १ रुपैयाँ छाप्न २ रुपैयाँ ३५ पैसा खर्च

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले पौने ७१ करोड रुपैयाँ खर्च गर्ने भएको हो । केन्द्रिय

लामो प्रयासपछि जोडियो सौर्य प्लान्टबाट १० मेगावाट विजुली

त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप