राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधि सभाको अधिवेश आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिस बमोजिम फागुन २३ गते आइतबारका दिउँसो ४  बजे प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन् ।


क्लिकमान्डु