राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको अधिवेशन आह्वान

क्लिकमान्डु २०७७ फागुन १७ गते १४:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधि सभाको अधिवेश आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिस बमोजिम फागुन २३ गते आइतबारका दिउँसो ४  बजे प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स