सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार १७ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने मंगलबार ८६ हजार ५ सय ५० कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ थियो भने मंगलबार ४० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु