धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई पितृ शोक



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई पितृ शोक परेको छ । मोरङ्ग स्थायी घर भएका नन्दलाल ढुङगानाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनी श्वास्प्रस्वासका बिरामी थिए । सोही बिरामीका कारण फागुन १६ गते साँफ ६ बजे उनको निधन भएको हो ।


क्लिकमान्डु