अर्को सातादेखी सिइबिडि हाइड्रोपावरले २५ लाख १८ हजार

काठमाडौं । सिइबिडि हाइड्रोपावर कम्पनीले बैशाख १७ गतेदेखी साधारणसेयर (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो

४८ हजार ऋणीले पाए पुनरकर्जा, कुन बैंकले कति दिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधा ४८ हजार ऋणीले उपयोग गरेको देखिएको छ । केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा पहिलो र दोस्रो किस्ता गरी चालु

पपुलर बजेट ल्याएर राज्यलाई अनावश्यक भार नपार्न अर्थमन्त्रीलाई ४ पूर्वअर्थमन्त्रीको सुझाव

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा मंगलबार चारजनापूर्वअर्थमन्त्रीसँग छलफल तथा परामर्श गरेका छन् । पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, वर्षमान

मदन भण्डारी राजमार्गः सुर्खेत पूर्वीखण्डमा हट्यो अन्योल

काठमाडौं । पूर्वपश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वीखण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।

कञ्चनपुरको चाँदानी-दोधारामा ५०० कन्टेनर अट्ने सुख्खा बन्दरगाह बन्दै

काठमाडौं । कञ्चनपुरको चाँदनी–दोधारामा पहिलो पटक नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह अर्थात् एकीकृत जाँच चौकी बनाउने भएको छ । समितिले आज समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै चाँदनी–दोधारामा सुख्खा

पूर्वबजेट छलफलः योजना आयोगले सिलिङ थोरै दिएको मन्त्रालयहरूको गुनासो

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/७९ का लागि उपलब्ध गराएको बजेट सिलिङ निकै न्यून रहेको गुनासो अधिकांश मन्त्रालयले गरेका छन् । पुँजीगत खर्च निकै कम गरेर हरेक वर्ष

सिटिजन्स बैंक १५ वर्षमा प्रवेश, ५६ करोडमा सुरु गरेको बैंक ११ अर्ब ६६ करोडको बन्यो

काठमाडौं । सिटिजन्स बैंक स्थापानको १५ वर्ष प्रवेश गरेको छ । २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना

मध्यभोटेकोसीले डेढ करोड कित्ता र सीइडीबीले २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनी र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति पाएका छन् । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ

दैनिक ४० केजीसम्म सुनको माग छ, २० केजीको कोटा बढाउनु पर्योः व्यवसायी

काठमाडौं । सरकारले दैनिक कच्चा सुनको कोटा बढाए पनि बजारमा माग धान्न अपुग भएको व्यवसायीहरुले बताएका छन् । सरकारले गत चैत १९ गतेदेखि कच्चा सुनको कोटा १० केजीबाट बढाएर २०

जलबिरे पुल निर्माण, मुग्लिङ-नारायणघाट २६५ मिटरले छोटियो

काठमाडौं । मुग्लिङ-नारायणघाट सडक खण्डमा पर्ने जलबिरे पुल निर्माण सम्पन्न भएको छ । जलबिरे पुलको निर्माणसँगै मुग्लिङ-नारायघाट सडकको लम्बाई पनि छोटिएको छ । मुग्लिङ-नारायघाट सडक ३६.३१ किलोमिटरको छ । जलबिरे