बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई वर्क फ्रम होम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ । कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम

प्रतिनिधिसभा सातौँ अधिवेशनः नयाँ विधेयक खोई ?

काठमाडौं । सर्वोच्च अदालतबाट ब्युँतिएको सङ्घीय संसद् प्रतिनिधिसभाको सातौँ अधिवेशनमा चुलिएको राजनीतिक तिक्तता मत्थर हुने र खास विधेयकमाथि बहस हुने अपेक्षा भए पनि ४४ दिनसम्म चल्दासम्म सम्झनयोग्य कुनै काम हुन

सातदोबाटोमा यूरोपियन शैलीका हाउजिङको बुकिङ खुल्ला, मूल्य साढे ३ करोड, पाइपबाट ग्यास

काठमाडौं । ‘द अर्बन स्पेस’ले ललितपुरको सातदोबाटोमा नेपालमै पहिलो पटक यूरोपियन शैलीमा हाउजिङ निर्माण गर्ने भएको छ । व्यवस्थित बसोबास बसाउने उद्देश्यले द अर्बन स्पेस कम्पनीले ३ रोपनी जग्गामा युरोपियन

राजनीतिक दलनै छैनन् पारदर्शी, लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आज आव २०७४/७५ देखि आव २०७६/७७ सम्म

हवाई भाडा बढ्यो, अब कहाँ जान कति खर्च लाग्छ ? (सूचिसहित)

काठमाडौं । वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाइएको हो । संघले अप्रिल

विवाह, व्रतबन्ध तथा मलामी जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

काठमाडौं । सरकारले विवाह, व्रतवन्ध तथा मलामी जाादा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो

कोरोनाका बिरामीको उपचार गर्न सरकारले अस्पताललाई दैनिक २ देखि १५ हजारसम्म खर्च दिने

काठमाडौं । सरकारले कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न र सूचिकृत अस्पतालले उपचार गराए वापत त्यस बराबरको रकम उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सूचिकृत अस्पतालले संक्रमितको उपचार गराए

होटल तथा रेष्टुराँ विहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले होटल तथा रेष्टुराँ सञ्चालनका लागि नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अब होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति

सवारी साधनमा सिटभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नहुनेलाई रू. १० लिएर मास्क दिनुपर्ने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेसँगै सरकारको सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सिट क्षमताभन्दा बढी यात्रु राख्न

लक्ष्मी बैंकको नयाँ वर्ष अफरः ४.५% ब्याजसहित आकर्षक सुविधायुक्त ओरेञ्ज सेभिङ प्लस खाता

काठमाडौं । लक्ष्मी बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर ओरेञ्ज सेभिङ प्लस खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने ग्राहकले वार्षिक ४.५ प्रतिशत ब्याजदरका साथै आकर्षक सुविधाहरु पाउने