हवाई भाडा बढ्यो, अब कहाँ जान कति खर्च लाग्छ ? (सूचिसहित)



काठमाडौं । वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाइएको हो ।

संघले अप्रिल १७ राति १२ बजेदेखि लागू हुने गरी भाडा बढाएको हो । संघले गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ ।

जसमा सबैभन्दा कम सुर्खेत-ताल्चा, सुर्खेत-चौरझरी र रामेछाप-लुक्ला उडानका लागि १० रुपैयाँ र काठमाडौं-नेपालगञ्जका लागि ८५ रुपैयाँ भाडा बढाएको छ ।

कुन गन्तव्यको भाडा कति ?


क्लिकमान्डु