चेक बाउन्सको मुद्दामा भारतीय सर्वोच्च अदालतको फैसलाः कानून

काठमाडौं । नेपालमा खातामा पैसा नभएको चेक काट्दा फौजदारी अभियोगमा मुद्दा चल्छ । खातामा पैसा भए नभएको एकिन गरेर मात्रै चेक काट्न नियमक निकायले आमरुपमा सचेतना जगाउँदै आएको छ ।

माधव नेपालले भने- केपी ओली हिटलर जस्ता भए, छिट्टै पतन हुन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई

सकियो धरहरा पुनःनिर्माण, कहिले पाइन्छ सुनको गजुर भएको धरहरा अवलोकन गर्न ?

काठमाडौं । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको

नागढुङ्गा-मुग्लिन सडक विस्तार अघि बढाइने

काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा-मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन-नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा-मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ

कोरोना प्रभावित भएको भन्दै ९३ होटलले लिए साढे १२ अर्ब बढी पुनरकर्जा, कुनले कति ?

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । गत वर्ष चैत ११ गतेदेखि शुरु भएको लकडाउन ५ महिनामा खुले पनि कैयन होटलहरु अझैसम्म पनि खुल्न

सामान्य प्रशासन मन्त्रालयको एउटामात्रै नयाँ योजना, ४६ अर्ब १२ करोडको बजेट सिलिङ

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि एउटा मात्रै नयाँ कार्यक्रम प्रस्ताव गरेको छ। यसअघि नै दायित्व सिर्जना भईसकेका कार्यक्रम तथा आयोजनाबाहेक मन्त्रालयले १

ललितपुरका ५ स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

ललितपुर । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,

काम छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि कालीगण्डकी करिडोर अलपत्र

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघिबढ्न

आर्थिक सुशासन र बजेटको औचित्यमाथि नै प्रश्नः ओली सरकारको विकास खर्चभन्दा रकमान्तर धेरै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक सुशासनको चरम उल्लंघन गरेको छ । सरकारको यस्तो रवैयाले बजेटको औचित्यमाथि नै प्रश्न उब्जिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो

भन्सार एजेन्टको लिखित परीक्षा जेठ २२ गते हुने

काठमाडौं । भन्सार विभागले करिब २० वर्ष पछि खुलाएको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा आगामी जेठ २२ हुने भएको छ । भन्सार विभागले आज एक सुचना जारी गर्दै