कोरोनाका कारण रोकिएको जनगणना शुरु गर्नेबारे अन्योल, मिति

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो संक्रमणदर र यसको रोकथाम तथा नियन्त्रणका लागि देशव्यापीरुपमा जारी भएको निषेधाज्ञाका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ कहिले शुरु गर्ने भन्नेमा अन्योलता देखिएको छ ।

एक्पायर भिसा कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटीएमबाट ३४ लाख झिक्ने २ जना पक्राउ

काठमाडौं । सिद्धार्थ बैंकको एटीएम बुथबाट अवैधानिक रुपमा लाखौं रकम झिक्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिति सकिएको भिसा कार्ड प्रयोग गरी ३४ लाख ३५ हजार रुपैयाँ झिक्ने

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्य रायमाझीले देखाए सदनमै कालो टोपी

काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारको विरोधमा राष्ट्रियसभामा विरोध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेशजंग राजमाझीले कालोझण्डा ल्याउन नमिलेकाले सांकेतिकरुपमा कालो टोली देखाएका हुन् । ‘सदनमा कालोझण्डा

अन्तर्राष्ट्रिय उडान निश्चित नहुँदा समयमै सुन आयातमा समस्या

काठमाडौं । कोरोनो संक्रमणको दोस्रो लहर शुरु भएपछि बन्द भएको सुन आयात लकडाउन खुकुलो भएसँगै पुनः आयात गर्ने भनिए पनि अन्तर्राष्ट्रिय उडान निश्चित नहुँदा समयमै बजारमा सुन आयात हुन सकेको

क्लिन फिड लागू भएको ८ महिना पूरा, अझै रोकिएनन् विदेशी विज्ञापन

काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि क्लिन फिड लागू गरे पनि विदेशी विज्ञापन भने अझै रोकिएको छैन । क्लिन फिडमा विदेशी टेलिभिजनले आफूले उत्पादन गरेको सामग्री प्रसारण गर्न पाउने

वैदेशिक रोजगारीको माग उच्च, खोप अनिवार्य हुँदा श्रमिक जान पाएनन्

काठमाडौं । कोरोना भाइरस महामारीका कारण निकै प्रभावित भएको वैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न खाडी मुलुकका श्रमिक माग बढ्न थालेको छ । जसअनुसार नेपालमा पनि म्यानपावर कम्पनीले पनि विज्ञापन गर्न

सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन हुँदै, परियोजना वा सम्पत्ति धितोलाई प्राथमिकता राख्ला ?

काठमाडौं । सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन हुने भएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको चौथो संशोधन गर्ने तयारी गरेको हो । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९

सेञ्चुरी बैंकका सीइओ तुलसीराम गौतमले दिए राजीनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् । व्यक्तिगत कार्यव्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै गत असार २० गते

सुकेटार विमानस्थलमा नियमित उडान शुरु

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ

आजदेखि माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन हुँदै, प्रधानमन्त्रीले दिउँसो उद्घाटन गर्ने

काठमाडौं । निर्माण शुरु भएको ११ वर्षपछि माथिल्लो तामाकासीबाट आजदेखि विद्युत् उत्पादन शुरु हुने भएको छ । तत्कालीन समयमा ५ वर्षमा सकिनुपर्ने भनिए पनि थप ७ वर्षपछि निर्माण कार्य सम्पन्न