सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ३ सय रुपैयाँले बढेर

एलआरआईएमएस सञ्चालन हुने मालपोत कार्यालयको संख्या ११८ पुग्यो

काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले सञ्चालनमा ल्याएको भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा आएको मालपोत कार्यलयको संख्या १ सय १८ पुगेको छ । विभागले शुक्रबार ओखलढुङ्गाको खिजिफालाटे, भोजपुरको दिङला,

साउदी अरेबियामा जाने कामदारको क्वारेन्टिनको खर्च रोजगारदाताले नै बेहोर्ने

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको साउदी अरेबियाले संस्थागत रुपमा जाने कामदारको क्वारेन्टिनको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी अरेबिया जाने कामदारको

तामाकोसीको विद्युत् उत्पादनले हुँदा मानवीय जीवनमा बहुआयामिक वृद्धि पनि गराउँछः प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादनसँगै हाम्रो जीवनको बहुआयामिक वृद्धि पनि भएका बताएका छन् । सोमबार बालुवाटारबाट आयोजनाको भर्चुअल उद्घाटन् गर्दै प्रधानमन्त्री ओलीले यो एउटा

माथिल्लो तामाकोशीको जीडीपीमा योगदान १ प्रतिशतः उर्जामन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विष्णुप्रसाद पौडेलले सोमबारबाट उत्पादन शुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा १ प्रतिशत योगदान पुर्याउने बताएका

काठमाडौँ महानगरको आर्थिक विधेयक पारित, ४ अर्ब ३४ करोड राजस्व उठाउने लक्ष्य

काठमाडौ । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक २०७८ पारित भएको छ । राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै

मध्यावधि चुनावको कार्यतालिका सार्वजनिकः असार ३१ देखि दल दर्ता, भदौ २३ मा मतदाता नामावली प्रकाशन

काठमाडौं । आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा

नारायणगढ-बुटवल सडक बिस्तारः दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

काठमाडौं । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ-बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार शुरुआत

गोल्छा ग्रुपले टिचिङ अस्पताललाई ३० वटा सामसुङ माइक्रोवेभ ओभन दियो

काठमाडौं । गोल्छा ग्रुपले टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिनका,

आवद्ध नहुने बैंकलाई विजनेश रोकेर दबाब दिँदै सामाजिक सुरक्षा कोष

काठमाडौं । सामाजिक सुरक्षा कोषले आवद्धता नभएका बैंकहरुलाई मुद्दति निक्षेप बन्द गरेको छ । कोषले गत आर्थिक वर्षदेखि नै कोषमा आवद्ध नहुने तथा आवद्ध भएर पनि योगदान नगर्ने बैंकहरुलाई व्यवसाय