‘मेक इन नेपाल-स्वदेशी’ अभियानको कार्यान्वयन शुरू

काठमाडौं । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ‘मेक इन नेपाल- स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको

कर्जा भुक्तानी अवधि थप्नुपर्ने बैंकर्स संघको माग, मौद्रिक नीतिका लागि दियो यस्ता सुझाव

काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म उठेको कर्जालाई चालु आवमा उठेको आधारमा वर्गीकरण गर्न पाउनु पर्ने माग बैंकर्सहरुले राखेका छन् । नयाँ मौद्रिक नीतिमा सुझाव पेश गर्दै नेपाल बैंकर्स

सस्तो भाडा र यात्रुको सहजताका लागि उडान संख्या थपौंः बुध्द एयरका एमडी बीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । आन्तरिक उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्र्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले पूर्ण क्षमतामा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै बस्नेतले हवाई

दीपक भट्टराई रेल विभागको महानिर्देशकमा नियुक्त

काठमाडौं । रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णयबाट भट्टराईलाई महानिर्देशकमा नियुक्त गरेको छ । भट्टराईले आइबार नै पदभार ग्रहण

यात्रुको उद्दार सहज र भाडा सस्तो बनाउन उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको माग

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारलाई यात्रुको उद्दार सहज र सस्तो बनाउनका लागि उडान संख्या थप गर्न आग्रह गरेको छ । हाल अवरिल वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुर्याएको

उपत्यकामा निषेधाज्ञा थपियोः सवारी साधनमा जोर-बिजोर हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा थप १ हप्ता लम्बिएको छ । उपत्यकामा निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइएको हो । लकडाउन सम्बन्धी

सामजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले देखाए चासो

काठमाडौं । सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रका कर्मचारीबीचको मदभेदमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । कोषमा आवद्धताका लागि असन्तुष्टीका बुँदाहरु उल्लेख गर्दै वित्तीय क्षेत्रका कर्मचारीहरु गत मंगलबारदेखि

माथिल्लो तामाकोशी निर्माण सम्पन्न, सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ७ वर्षपछि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबार औपचारिक रुपमा राष्ट्रिय प्रशारणलाइनमा जोडिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार

सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । कोषको ऐनमा भएका केही बुँदामा असहमति जनाउँदै वित्तीय क्षेत्रका कर्मचारीले आइतबार रिट दर्ता गराएका हुन्

बाढी-पहिरो पीडित ५७२ परिवारलाई सरकारले ५० हजारका दरले राहत दिने, कुन क्षेत्रमा कति क्षति भयो ?

काठमाडौं । यसवर्षको मनसुन शुरु भएसँगै देशमा विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण विस्थापित ५७२ परिवारलाई सरकारले तत्काल ५० हजार रुपैयाँ बराबर राहत रकम उपलब्ध गराउने भएको छ । उपप्रधान तथा