आँधीखोलाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । पौडेलले

बाह्रबिसेमा कांग्रेसका बालकृष्ण बस्नेत विजयी

काठमाडौं । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले ७ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमफुञ्जो शेर्पाले ५ हजार

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन् ।

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्ष चुमान ३

जनकनन्दनीमा जसपाका यादव विजयी

काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले ३ हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले २

करिब ५ हजार मतले अघि रहेका बालेनको सबै वडामा अग्रता, कुनमा कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिस्पर्धी केशव स्थापितलाई करिब ५ हजार मतले पछि पारेका छन् । पछिल्लो अपटेड अनुसार साहले १० हजार ४८१ मत लाएका

भक्तपुर नगरपालिकाका सबै पदमा नेमकिपा विजयी

काठमाडौं । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले

बालेनले स्थापितलाई ३५५४ मतले पारे पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले ७ हजार ५३४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३ हजार ९८२ मत पाएका छन् । साहले

भरतपुर महानगरमा काँग्रेसका बागी पौडेलले पाए २१३१ मत, अरुको कति ?

काठमाडौं । भरतपुर महानगरपालिकामा स्वतन्त्र भनिएका काँग्रेसका बागी उम्मेदवारले २ हजार १३१ मत पाएका छन् । महानगरमा स्वतन्त्र रुपमा उठेका जगन्नाथ पौडेलले २ हजार १३१ मत मात्रै पाएका हुन् ।

नेपाल आउँदा मलाई राजनीतिकभन्दा अध्यात्मिक अनुभव हुन्छ: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि अध्यात्मिक महसुस हुने बताएका छन् । ‘नेपाल सगरमाथाको देश हो, नेपाल मठ मन्दीरको देश हो, नेपाल प्राचिन सभ्यताको