मोदीको भ्रमणले लुम्बिनी पुग्ने भारतिय पर्यटक बढ्छ :

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नेपाल घुम्ने भारतिय पर्यटकको संख्या बढ्ने बताएका छन् । ‘प्रधानमन्त्री मोदीको जनकपुर र मुक्तिनाथ भ्रमणले ति क्षेत्रमा भारतिय पर्यटकको

काठमाडौं महानगरमा बालेन र स्थापितको मतान्तर अहिलेसम्मकै उच्च, कसको कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ७ हजार ३३९ पुगेको छ । उनका निटकतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितको मत भने ३ हजार ८६२ मात्रै रहेको

२२ वर्षिय राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित , स्थानीय तहको कान्छो प्रमुख

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षिय यादव नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।काठमाडौं स्थित एपेक्स कलेजमा

भरतपुरमा विजय सुवेदीसँग रेनु दाहाल ७३ मतले पछि परिन्

चितवन । भरतपुर महानगरको मतगणनाको नतिजा निकै रोचक बन्दै गएको छ । एमाले उम्मेदवार विजय सुवेदी र माओवादीकी उम्मेदवार रेनु दाहालबीच निकै तीब्र प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो अपडेटअनुसार रेनुको

काठमाडौं महानगरको उपमेयरमा सुनिताले श्रेष्ठलाई ४५६२ मतले पछि पारिन्

काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरको मतान्तर ४ हजार ५६२ पुगेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठलाई ४ हजार

बराहापोखरी गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाडौं । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । नेकपा (एमाले) का गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा

कोर सिटीमा पनि बालेको आकर्षण कायमै, स्थापितको भन्दा ३२४९ मत बढी

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) साहको मतान्तर झनै बढ्न थालेको छ । कोर सिटी भित्र मतदान सुरु भएपनि अहिले साह र नेकपा एमालेका उम्मेदवार केशव स्थापित

वीरगञ्ज महानगरपालिकामा सरावगीभन्दा गठबन्धनका सिहं १३६६ मतले अगाडि

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २ हजार २८२ मतसहित अग्रता कायम गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मात्रै मत पाएका

काठमाडौं महानगरको उप-मेयरमा डंगोलले गठबन्धनका श्रेष्ठलाई २३५५ मतले पछि पारिन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको उप-मेयरमा एमाले तर्फकी उम्मेदजार सुनिता डंगोलको मत उल्लेख्य बढदै गएको छ । जारी मतगणनामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रतालाई कायम राखेकी छिन्

स्थानीय तह निर्वाचनमा धाँधली भयोः एमाले (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीयतह निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । एमालेले विज्ञप्ति जारी गर्दैै निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भयण्