भक्तपुरमा ६५, मनाङमा ६० र ललितपुरमा ५० प्रतिशत

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुरमा ६५ प्रतिशत, मनाङमा ६० प्रतिशत र ललितपुरमा ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार भक्तपुरमा ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५

२९ स्थानमा विवाद, मतदान कतैपनि स्थगित भएको छैनः आयोग

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार

४१ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबारभएको मतदानमा २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान

आज साँझबाट मतगणना सुरु हुने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आज (शुक्रबार) साँझबाट मतगणना सुरु हुने भएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका

कोरोनाका कारण भारतमा ४ करोड ३१ लाख बढी सङ्क्रमित

एजेन्सी । २४ घण्टाको अवधि भारतमा २ हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएका छन् । यो सँगै कोरोना सङ्क्रमतिको सङ्ख्या ४ करोड ३१ लाख १६ हजार २५४ पुगेको केन्द्रीय

देशभर ३५ प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ७५१ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा

महासंघका अध्यक्ष गोल्छा र पुर्व अध्यक्ष मुरारकाले गरे मतदान

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले नागार्जुन नगरपालिकामा मतदान गरेका हुन् । यस्तै महासंघका

मतदान गर्दै ओलीले भनेः ५ दल भन्दा धेरै बढी स्थानमा एमालेले जित्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा ओलीले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले

बिनोद चौधरीले गरे मतदान

काठमाडौं । उद्योगपति बिनोद चौधरीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले नवलपुर जिल्लाको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्दै

जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । यो निर्वाचन भएकाले जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्ने उनको भनाइ छ