मतदान गर्दै ओलीले भनेः ५ दल भन्दा धेरै बढी स्थानमा एमालेले जित्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा ओलीले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले ५ दल भन्दा धेरै बढी स्थानमा एमालेले जित्ने दाबी गरे ।


क्लिकमान्डु