समाजवादीलाई हराउँदै शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

काठमाडौं । शङ्खरापुर नगरपालिकाको २ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण दङ्गाल र वडा–९ मा नेपाली कांग्रेसबाट सहदेव

निर्वाचनका बेला जसपा छोडेका सरावगीलाई समाजवादी कै सिंहले पछि पारे

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा)का मेयरका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै छ । उनले नेकपा एमालेबाट मेयरको उम्मेदवार विजयकुमार सरावगीलाई धेरै मतान्तरले पछि पारेका छन् ।

काठमाडौं उप-मेयरमा डंगोल समाजवादीका श्रेष्ठभन्दा १५८५ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा उप-मेयरको मतगणना थप रोचक बन्दै गएको छ । जारी मतगणनामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोले भारी मतका साथ अग्रता कायम गरेकी छिन् । उनले

भरतपुरमा रेनु र विजयको मतान्तर थप साँघुरिदै

काठमाडौं । चितवतको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । नेपाली कांग्रेसलगायत पाँच दलसँग गठबन्धन गरेर माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालको एमालेका

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

काठमाडौं । इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा

भक्तपुरमा ६५, मनाङमा ६० र ललितपुरमा ५० प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुरमा ६५ प्रतिशत, मनाङमा ६० प्रतिशत र ललितपुरमा ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार भक्तपुरमा ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५

२९ स्थानमा विवाद, मतदान कतैपनि स्थगित भएको छैनः आयोग

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार

४१ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबारभएको मतदानमा २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान

आज साँझबाट मतगणना सुरु हुने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आज (शुक्रबार) साँझबाट मतगणना सुरु हुने भएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका

कोरोनाका कारण भारतमा ४ करोड ३१ लाख बढी सङ्क्रमित

एजेन्सी । २४ घण्टाको अवधि भारतमा २ हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएका छन् । यो सँगै कोरोना सङ्क्रमतिको सङ्ख्या ४ करोड ३१ लाख १६ हजार २५४ पुगेको केन्द्रीय