बालेनले स्थापितलाई ३५५४ मतले पारे पछि



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले ७ हजार ५३४ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३ हजार ९८२ मत पाएका छन् । साहले स्थापितलाई ३५५४ मतले पछि पारेका छन् ।

स्थापितको ३ हजार ९८२ मत रहेको छ । यस्तै तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सृजना सिंहले ३ हजार ४८६ मत पाएकी छिन् ।


क्लिकमान्डु