एक बर्षपछि घर बनाउन राखेको पैसा कहाँ लगानी

एक मित्रले सोधे – एक बर्षपछि घर बनाउने योजना बनाएको छु । अहिले मसँग भएको पैसा कहाँ लगानी गर्दा ठीक होला ? उनको यो प्रश्न मैले फेसबुकमा पनि राखेको थिएँ

सांसद्ले भनेः ९० प्रतिशत न्यायधीशले घुस खान्छन्

धुलिखेल । मुलुकी फौजदारी विधेयकका विषयमा सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्नुपर्नेमा आज एक कार्यक्रममा जोड दिइएको छ । विसं १९१० मा बनेको मुलुकी ऐनलाई विसं २०७५ भदौ १ गतेदेखि प्रतिस्थापित गर्ने

यी ९ सुत्र जसले तपाईलाई धनी बनाउने छ

काठमाडौं । धनी बन्ने सबैको चाहना हुन्छ । तर, यसको लागि धेरै मेहेनतको आवश्यक्ता पर्छ । मेहेनत सँगै यस्ता केहि कुरा छन् जसले मानिसलाई सफल बनाउँछन् । हामीले बिल ग्रेट,

किष्ट बैंकको सवा ४ करोड ठग्ने वस्ताकोटीलाई प्रहरीले पक्रियो, कहाँ होलान् कमल ज्ञवाली ?

काठमाडौं । तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार रहेकी देवकी वस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशन प्रालिकी सञ्चालक समेत रहेकी ४२ वर्षिय बस्ताकोटीलाई नेपाल

पशुपतिमा यस्तो देखियो तिजको रौनक (फोटोफिचर)

काठमाडौं । यतिबेला नेपाली नारीहरु तिज मनाइरहेका छन् । बिबाहित नारीहरु आफ्नो श्रीमानको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै बसेका ब्रत बसेका छन् भने अविबाहिताहरु राम्रो बर मिलोस् भन्ने कामना गर्दै

नेपालमा लगानी गर्नुस्, सरकारले वातावरण बनाएको छः प्रधानमन्त्री देउवा

  नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । भारत भ्रमणमा रहेका उनले भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हामी

देउवा र मोदीले स्वीच थिचेपछि नेपाल आउँछ ५० मेगावाट बिजुली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीच थिचेपछि १३२ केभी क्षमताको कटैया–कुसाह ट्रान्समिशन लाइनबाट बिजुली नेपाल आउने भएको छ । दुबैले बिहीबार स्वीच थिचेर बिजुली आयातको

सिंहदरवार पुगेर ओलीले दिए देउवालाई १ करोड रुपैयाँ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा करिव १ करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार

इम्बोस्ड नम्बर प्लेटः ३ महिनामा जनता र राज्यकोषको ४५ करोड स्वाहा

काठमाडौं । तीन महिनामा जनताको र राज्यकोषको गरी करिब ४५ करोड रुपैयाँ सक्ने नियतले सबारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने योजना हतारमा कार्यान्वयन गरिएको छ । आगामी मंसिर १०

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानलै बिजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं अधिबेसनले सत्ता साझेदार कांग्रेस-माओवादी गठबन्धनको प्यानलै निर्वाचितगरेको छ । प्रेस युनियनसहितका पत्रकारको गठबन्धनबाट महासंघको सभापतिमा गोविन्द आचार्य र उनको टीम बिजयी भएको हो ।