अब विजुलीको बिल घरमा बसेर तिर्न सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन

बाढीले बगाएको दोस्रो गैंडा भारतबाट नेपाल ल्याइयो

चितवन । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी सोमबार चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि नगरमा

भिखारी संघको अध्यक्षको घरमा ३ लाख

  विराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट ३ लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो

पशुपतिमा यसरी हुँदैछ कुशको व्यापार (फोटोफिचर)

काठमाडौं । हिन्दु धर्मावलम्विहरुको पौराणिक कथा श्रीस्वस्थानि मा उल्लेख भए अनुसार भगवान बिष्णुले जालन्धरकि पत्निलाइ छल गर्दा पाएको स्रापको एउटा प्रतिबिम्वको रुपमा कुशलाइ लिइन्छ । हरेक हिन्दुको घर घरमा आज

आजबाट सुरु भयो इम्बोस्ड नम्बर प्लेट, अब यसरी ट्रर्याकिङ हुन्छ तपाईको सवारी साधन

काठमाडौं । सोमबार (आज) देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेका हुन् । सोमबार

चक्रपथ सफाई अभियान सुरु

काठमाडौं । वागमती जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट अभियान सुरु भएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष

प्रधानमन्त्रीले भने- पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा

फोहोर उठ्न नसक्दा नगर दुर्गन्धित

मोरङ ।  मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ । गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न सकेको छैन ।

१८ वर्षदेखि अदालतमा यसरी जकडियो ‘लाउडा’

काठमाडौं । मुलुकको हवाई इतिहासमै चर्चित लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायुसेवा निगमका तत्कालीन उच्च अधिकारीसहित पर्यटनमन्त्री र प्रधानमन्त्रीसमेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद् अवरुद्ध

पढ्नलाई विदेश जाने हो ? हेलो स्टुडेन्ट छँदै छ नि

काठमाडौं । विदेश जान सकिने परामर्श दिने उद्देश्यले नयाँ कन्सल्टेन्सी खुलेको छ । पत्रकार नारायण तिवारीले सा्ेह्रखुट्टे चोकमा हेलो स्टुडेण्ट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् । नेपालमा कन्शलटेन्सीहरु धेरै भए