बयालीस वर्षपछि सडक स्तरोन्नति

उदयपुर । बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको

जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता पाएनन्

दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन् । जिरी नगरपालिकामा पुनःनिर्माणको गति अत्यन्तै सुस्त देखिएको

पहिरो र रूख हटाई यातायात सञ्चालन

मकवानपुर । त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले अवरुद्ध बाटो खोलिएको छ । सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको

नारायणगढ-मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार

वाढीपीडितलाई २ लाखको सहयोग

काठमाडौं । खिचापोखरी न्युरोड व्यापार संघले वाढीपीडितका नगत तथा जिन्सी सहयोग गरेको छ । संघले उद्योग नेपाल चेम्बर अफ कमर्सको वाढीपीडित सहयोगार्थ गठन गरेको डिजास्टर म्यानेजमेन्ट सेललाई २ लाख रुपैयाँ

न्यूरोडमा ब्यापारीलाई सवारी साधन पार्किङ गर्न नदिने विद्यासुन्दरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले न्यूरोडमा व्यापारीहरुलाई सवारी साधन पार्किङ गर्न नदिने तयारी थालेका छन् । व्यापारीहरुले दिनभरी सवारी साधन पार्किङ गरेकै कारण न्यूरोडमा सर्वसाधारण र ग्राहकहरुलाई पार्किङका

इम्बोस्ड नम्बर प्लेटः १६ सयमा किनेर ३६ सयमा बेच्दैछ सरकार

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट खरिद मुल्यको दोब्बरभन्दा बढीमा बिक्री गरिरहेको छ । १६ अमेरिकी डलरमा किनिएको इम्बोस्ड नम्बर प्लेट ३६ सय रुपैयाँमा बिक्री वितरण गरिरहेको छ । यातायात

जुवा खेल्ने ८२ जनाबाट २० लाख बरामद

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा

क्रियटिभ फोरम फर लिटरेचरको मञ्चमा १३ जनाबाट कविता वाचन

काठमाडौं । युवा केन्द्रित संस्था परिवर्तनका आशाले आयोजना गरेको क्रियटिभ फोरम फर लिट्रेचर कार्यक्रमको १२ औ अध्याय मुक्तान थेवा र सुधेश सत्याल लगायतका १३ जना कवि र कवित्रीहरुको कविता वचन

भूकम्पको जोखिमयुक्त बस्तीका परिवारलाई पनि सरकारले अनुदान दिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका वस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई