वाढीपीडितलाई २ लाखको सहयोग



काठमाडौं । खिचापोखरी न्युरोड व्यापार संघले वाढीपीडितका नगत तथा जिन्सी सहयोग गरेको छ । संघले उद्योग नेपाल चेम्बर अफ कमर्सको वाढीपीडित सहयोगार्थ गठन गरेको डिजास्टर म्यानेजमेन्ट सेललाई २ लाख रुपैयाँ बराबरको नगद र जिन्सी सामान हस्तान्तरण गरेको हो

१ लाख १ हजार १ सय ११ रुपैयाँं बराबरको चेक र १ लाख रुपैयाँ बराबरको जिन्सी सामान गरेको छ ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठलाई खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोजबाबु श्रेष्ठले राहत हस्तान्तरण गरेका हुन् ।


पुष्प दुलाल