पशुपतिमा यस्तो देखियो तिजको रौनक (फोटोफिचर)



काठमाडौं । यतिबेला नेपाली नारीहरु तिज मनाइरहेका छन् । बिबाहित नारीहरु आफ्नो श्रीमानको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै बसेका ब्रत बसेका छन् भने अविबाहिताहरु राम्रो बर मिलोस् भन्ने कामना गर्दै ब्रत बसेका छन् ।

बिहीबार बिहानैदेखि नारीहरु आफ्नो छेउमा रहेको मन्दिर गएर पुजाआजा गरेका छन् । काठमाडौंमा रहेका धेरै नारीहरु आजको दिन पशुपतिनाथको विषेश दर्शन गर्न बिहानैदेखि लाइन लागेका छन् । 


क्लिकमान्डु