जनताको सहभागितामा भूगोल पार्क संरक्षण गर्ने काठमाडौं महानगरपालिको

काठमाडौं । काठमाडौं महानगरपालिकाले भूगोल पार्क संरक्षण गर्ने भएको छ । महानगरपालिकालले भूगोल पार्क संरक्षण तथा सम्बद्र्धन गर्नका लागि व्यक्ति, संघसंस्था, फार्मलगायतसँग आवश्यक डिजाईन, चित्र तथा अनुमानित लागत सहितको प्रस्ताव

फोहर व्यवस्थापनका लागि क्याम्पससँग सहकार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि घरदैलो कार्यक्रम शुरु गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँग सहकार्य गरी चार दिनदेखि  घर घरमा गई फोहर व्यवस्थापनबारे

स्पेनको मेड्रिड र नेपालको काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं । स्पेनको मेड्रिड र नेपालको काठमाडौं महानगरपालिका वीच भगिनी सम्बन्ध स्थापना भएको छ । सोमबार बसन्तपुर नासल चोकमा आयोजना गरिएको एक औपचारिक समारोहमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र मेड्रिड

गभर्नर हुँदै युवराज खतिवडाले यसरी सुनाएका थिए अर्थमन्त्री बन्ने सपना

काठमाडौं । गभर्नरमा बहाल हुँदै डा. युवराज खतिवडाले अर्थमन्त्री बन्ने सपना साँचेका थिए । भित्रभित्रै लामो समय एमालेको राजनीतिमा सक्रिय भएका खतिवडाले पार्टीबाट पर्याप्त अबसरहरु प्राप्त गर्न सफल पनि भए

विगतमा कर्मचारीलाई शौचालयमा थुनेका मातृका यादवले मन्त्रीको पदबहालीमा गरे क्रमभंग  

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पदबहालीको क्रममा क्रमभंग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीले पदबहालीको क्रममा एउटा निर्णयमा हस्ताक्षर  गर्नुपर्ने चलन छ ।  उनले ढुवानी पारबहन सम्बन्धी निर्णयमा

‘समृद्धिका लागि शान्ति र सुशासन’- नवनियुक्त गृहमन्त्री थापा

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताएका छन् । मन्त्रालयमा आज पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले भने,

रक्षामन्त्री पोखरेलको पहिलो निर्णय- नेपाली र भारतीय सेनाबीच सूर्यकिरण संयुक्त अभ्यास

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्  । सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उनले पहिलो सो

ओली सरकारमा ४ मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री बनेको एकसाताभन्दा बढी समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । ओली मन्त्रीपरिषद्मा आज एमालेबाट २ जना र माओवादीबाट २ जना मन्त्री थपिएका छन् ।

बैदेशिक रोजगारीमा ७ महिनामा ६० करोड रुपैयाँ ठगी

काठमाडौं । बैदेशिक रोजगारीमा चालु आर्थिक वर्षको सात महिनामा १२ सय ठगकिा उजुरी परेका छन् । वैदेशिक रोजगारीका लागि नेपालबाट ११० मुलुकमा श्रम स्वीकृति लिँदै कामदार विदेसिने गरेका छन् ।

‘जहाँ बसेपनि नेपाल र नेपालीको हितलाई ध्यानमा राख्नुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक मात्र उद्देश्य मुलुकको हितका लागि काम गर्ने र सरकारको उद्देश्य नै नेपालीको समृद्धि भएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का