प्रधानमन्त्रीले अर्थमन्त्रीसँग सोधे- सेयर बजारमा के भएको हो

काठमाडौं । फागुन २० गते आइतबार सेयर बजारमा पहिरो नै गयो । नेप्से परिसूचक ४१ अंकले घट्यो । जसले सेयर लगानीकर्ताको सम्पत्ती ४७ अर्बले गुम्यो । बाम गठबन्धनको सरकार बन्नेपछि

भ्रष्ट कर्मचारीको सूची बनाउन प्रधानमन्त्री ओलीले मन्त्री खटाए

काठमाडौं । जन्म दिनको दिन भ्रष्टाचारको आरोप लागेको र नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कारवाहीको सूचीमा राखेका गोपालबहादुर खड्कालाई भेटेका प्रधानमन्त्री केपी

अर्थमन्त्री खतिवडाको मुद्दा स्थगित

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा सहित ३ जनाको राष्ट्रियसभाको नियुक्ती सम्बन्धी विषयमा परेको मुद्दाको सुनुवाई स्थगित भएको छ । गत आइतबार सर्बोच्च अदालतका न्यायधीश प्रकाशमानसिंह राउतको एकल इजलाशले खतिवडा

संघसंस्थाका नाममा बैदेशिक रोजगारीमा जाने कामदारमाथि यस्तो अन्याय भएपछि…

काठमाडौं । रोजीरोटीका लागि परिवारका सदस्य छोडेर विदेश जाने युवासँग पछिल्लो समय विभिन्न संस्थाको नाममा आर्थिक भार थफिने क्रम बढेदो छ । कामदारमाथि आर्थिक भार थप्न विदेशमा रहेका नेपाली दुतावासका

अर्थमन्त्री खतिवडाको के होला राष्ट्रियसभा सदस्य पद ?

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा सहित डा बिमला पौडेल राई तथा रामनारायण बिडारीलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्ती खारेज गर्दैै परेको सर्बोच्चमा परेको मुद्दाको पेशी न्यायधीशद्वय प्रकाशमानसिंह राउत र

प्रधानमन्त्री ओलीले भनेः गौतम बुद्ध नेपालमा जन्मेका हुन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा भएको बताएका छन् । ‘शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।’गिनिज

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही: वातावरणमन्त्री लालबाबु पण्डित

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु हुँदैन : गगन थापा

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्। थापाले आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत्

रक्तसञ्चार केन्द्रको भवन प्रदर्शनी मार्गमै बन्ने

काठमाडौँ । रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचको स्थान यहाँस्थित प्रदर्शनी मार्गमा नै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ । विसं २०२३ देखि सुरक्षित

बाजुराको गौमुल गाउँपालिकाले लगायो बैंक तथा वित्तीय संस्था खोल्न प्रतिबन्ध

काठमाडौं । बाजुराको गौमुल गाउँपालिकाले बैंक तथा वित्तीय संस्था खोल्न रोक लगाएको छ । गाउँपालिकाको फागुन ८ मा बसेको गाउँसभाले गाउँपालिका बाहिरका वाणिज्य बैंक,विकास बैंक,फाइनान्स कम्पनी,लघुवित्त तथा सहकारीलाई खोल्न रोक