प्रधानमन्त्री ओलीले भने- दुर्घटनाको छानविन गर्न तत्काल आयोग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन् । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री

जहाज दुर्घटनामा परेका घाइतेको केएमसीमा यसरी भइरहेको छ उपचार (भिडियोसहित)

काठमाडौं । सोमबार दिउसो युएस बंगलाको जहाज दुर्घटना भएपछि घाइतेहरुलाई उपचारको लागि सिनामंगलको केएमसी टिचिङ हस्पिटल पुर्याएको थियो । केएमसी पुर्याएकामध्ये ८ जनाको मृत्यू भइसकेको डा. सन्तोष झाले जानकारी दिएका

साढे २ घन्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । एयर बङ्लाको जहाज दुर्घटना भएपछि दिउसो २ः१८ बजेबाट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि पुन सुचारु भएको छ । अपरान्ह ४ः५० बजेदेखि बिमानस्थल खुलेको नेपाल नागरिक

एयर बङ्लाको जहाज दुर्घटनामा परेका ८ जनाको केएमसी अस्पतालमा मृत्यु, दर्जन सिकिस्त

काठमाडौं । सोमबार दिउसो २ः२० बजे त्रिभुवन बिमानस्थलमा यूएस बंङ्ला एयरवेजको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या बढ्दो छ । उपचारका लागि केएमसी अस्पताल पुर्याइएका ८ जनाको मृत्यु भइसकेको र

दुर्घटनाग्रस्त एयर बंङ्लाको जहाज हेर्न एयरपोर्ट पुगे प्रधानमन्त्री ओली

  काठमाडौं । यूएस बंङ्ला एयरवेजको दुर्घटनाको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै एयरपोर्ट पुगेका छन् । सोमबार दिउसो २ः२० बजे त्रिभुवन बिमानस्थलको रन वेमा चिप्लिएर बिमान दुर्घटना भएको

वाम गठबन्धनका विद्यार्थीले मागे- शैक्षिक प्रमाणपत्र धितोमा बैंकबाट ऋण

काठमाडौं । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी० ले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार जारी

नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ

अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

काठमाडौं । गभर्नर भएकै बेलादेखि अति ज्वाइ मोहका कारण विबादमा पर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीको जिम्मेवारी पाए लगत्तै ज्वाइमोह पुनः दोहोर्याएका छन् । गत फागुन १४ गते अर्थमन्त्रीमा

विद्यासुन्दर मेयर निर्वाचित भएको १० महिनापछि काठमाडौंमा मोनोरेल बनाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनमा जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले काठमाडौंमा मोनोरेल कुदाउने घोषणा गरेका थिए । काठमाडौंको ट्राफिक जामदेखि आजित भएका जनताले मोनोरेल कुदाउने विद्यासुन्दरको सपनामा

घर बनाउँदै हुनुहुन्छ ? यसरी चिन्नुहोस् गुणस्तरीय सिमेन्ट

काठमाडौं । जिन्दगीभर दुख गरेको कमाइ खर्च गरेर घर बनाइन्छ । नेपालमा संयुक्त आवासको विकास भइनसकेकाले व्यक्तिगतरुपमा घर बनाएर बस्ने चलन छ । एउटा सुन्दर र बलियो घर हरेक परिवारको