दुर्घटनाग्रस्त एयर बंङ्लाको जहाज हेर्न एयरपोर्ट पुगे प्रधानमन्त्री ओली



 

काठमाडौं । यूएस बंङ्ला एयरवेजको दुर्घटनाको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै एयरपोर्ट पुगेका छन् । सोमबार दिउसो २ः२० बजे त्रिभुवन बिमानस्थलको रन वेमा चिप्लिएर बिमान दुर्घटना भएको थियो ।


पुष्प दुलाल