होली खेल्न भारतीय राजदूत ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई होलीको शुभकामना दिन भारतीय राजदूत मन्जिवसिंह पुरी प्रधानमन्त्री निवास पुगेका छन् । रंगहरुको पर्व होली नेपाल तथा भारतमा पनि मनाइने गरिन्छ । नेपालको पहाडी जिल्लामा

चापागाउँमा खुल्यो सुविधासम्पन्न डायग्नोस्टिक सेन्टर

ललितपुर । गोदावारी नगरपालिकास्थित चापागाउँको पुरानो बसपार्कमा सुविधासम्पन्न डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । निरञ्जन श्रेष्ठ, रञ्जन श्रेष्ठ, सुमन श्रेष्ठले मण्डला डायग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । हाल २० लाख

रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

भक्तपुर । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै सुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको

४ आनेलाई केरुङ जान रोक

रसुवा । बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन् । प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका

होलीमा मुग्लिन सडक दुई दिन बन्द नगरिने

चितवन । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आज फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक

घरजग्गा र सेयरमा जाने कर्जा अनुत्पादक हो : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले घरजग्गा र सेयरमा जाने कर्जा अनुत्पादक भएको बताएका छन् । अर्थमन्त्री भएपछि उनले पहिलो पटक संचारमाध्यमको रुपमा बिबिसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उत्पादनमुलक क्षेत्रमा

देउवाको निर्णय ओली सरकारद्धारा सदर

काठमाडौं । सरकारले नेपाललाई तत्काल अल्पविकसित देशको सूचिबाट माथि नलैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील

पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी

नुवाकोट । पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर

तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने क्रम बढ्दै

काठमाडौँ । परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ । फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका

भारतले फेरि देखायो दादागिरी: सहमतिबिनै महाकालीमा ४ वटा पुल बनायो

दार्चुला । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै