शाश्वतधाममा ल्याइयो श्रीलंकाबाट बुद्धको अस्तु

काठमाडौं ।  सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वत धाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममानिर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ । बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि

८०% चिम जलेका कारण बल्दैनन् महानगरमा सडक बत्ती

ललितपुर । ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा

के ओली सरकारका अर्थमन्त्री डा खतिवडा बन्लान् ?

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेपछि उनलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ । संविधानअनुसार राष्ट्रियसभा सदस्यलाई पनि सरकारको महत्वपूर्ण

देउवा सरकारको निर्णय खारेज, राष्ट्रियसभा सदस्यमा डा खतिवडा

काठमाडौं । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिश गरेको प्रस्ताव रद्द गरेर केपी ओली नेतृत्वको सरकारले नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ । सरकारले शेरबहादुर

एमाले र माओवादी बीच सात बुँदे सहमति, माओवादीलाई सरकारमा जने बाटो खुल्यो

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी

४ लाख घुस माग्ने भक्तपुर मालपोतका अधिकृतलाई अख्तियारले समात्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई ४ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई

धुलो नियन्त्रणको माग गर्दै चक्का जाम

दाङ । अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । तुलसीपुर-घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि

आयोगका उपाध्यक्ष  स्वर्णिम वाग्लेको राजीनामा स्वीकृत 

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै उनको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको आजको बैठकपछि प्रधानमन्त्री केपी

अख्तियारद्धारा २ जना बिरुद्ध मुद्दा दायर, को को परे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई

फागूनभित्रै ललितपुरका सडक जतात्यतै ‘वान वे’ !

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका दर्जनौ सडकलाई ‘वान वे’ बनाउने भएको छ । ट्राफिक जामले महानगरबासीको जनजिबन अस्तव्यस्त हुन नदिन सडकलाई व्यवस्थित गर्न लागिएको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए