कांग्रेसको समानुपातिक सांसदमा उद्योगपति बिनोद चौधरी परे, प्रभु

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले

२ हजारले पुग्दैन भन्दै ज्येष्ठ नागरिकहरु वृद्धाभत्ता बढाउनुपर्ने माग राख्दै धर्ना बसे

काठमाडौं । केही हप्ता अघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेकर ५ बर्षले घटाइदिए । देउवाको यो निर्णयले राज्यकोषमा ठूलो भार परेको भन्दै प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली र एमाले

गल्छी-त्रिशूली सडक अब दिउँसोमात्र बन्द हुने

नुवाकोट । चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता

मौसम खराब भएपछि आन्तरिक उडान भएन,अन्तराष्ट्रिय उडान लखनउ डाईभर्ट

काठमाडौं । काठमाडौंको मौसममा आएको खराबीसँगै यसको असर हवाई उडानमा परेको छ । मौसम परिवर्तन भएपछि आज आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका आधिकांस उडान प्रभावित भएको छ । आन्तरिक तर्फका तर्फका

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

मेलम्ची । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा

पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना हुने

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले आउँदो फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित आरडब्लू संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्ने भएको छ । डिस मिडिया नेटवर्क

अन्तर्राष्ट्रिय विमानस्थलमा छैन पार्किङस्थल, सधै ‘होल्ड’ हुन्छन् जहाज

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत

एमालेले छान्यो समानुपातिक सांसद्, व्यापारी मोती दुगड मधेशी कोटाबाट प्रतिनिधिसभामा(सूचिसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकको सूचिलाई अन्तिम रुप दिएको छ । एमालेको स्थाई कमिटिको बैठकले बन्द सूचिमा पेश भएको विवरण अनुसार उम्मेद्वार छानेको हो । प्रत्यक्षमा महिला सांसद् न्यून

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक

महानगरका भित्री भागमा सवारी व्यवस्थापन गर्दै प्रमुख चिरीबाबु

ललितपुर । महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ । पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’