रुरु जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन,

काठमाडौं । रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिन आज अन्तिम दिन हो । मंगलबार बिहानसम्म १४ लाख ४२ हजार ७४९ जनाले आवेदन दिएका छन् । कम्पनीका अनुसार मंगलबार बिहानसम्म कुल

प्रभु बैंकको अध्यक्ष बन्ने गरेर स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त, २५ वर्षको अनुभव

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालकमा चयन गरेको हो । प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन

बीमा कम्पनीमा हकप्रदको बिकृति रोकिने, अजोडले हकप्रद निकाल्न नपाउने

काठमाडौं । अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न बीमा समितिले रोक लगाउने भएको छ । अजोड इन्स्योरेन्सको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ । साधारणसभामा अजोडले

अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति

काठमाडौं । अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङ विषयमा छानबिन गर्न धितोपत्र बोर्डले कमिटि गठन गरेको छ । सोमबार बोर्डले कमिटी गठन गर्दै अजोडको सेयर कारोबारको विस्तृत छानबिन गर्ने भएको हो ।

साल्ट ट्रेडिङले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कर्पोरेसनको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो । कर्पोरेसनले २० प्रतिशत

सोमबारसम्म रूरू जलविद्युतको आइपीओमा १३ लाख बढीले दिए आवेदन

काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओमा चाैथाे दिनसम्म साढे १३ लाख बढीले आवेदन दिएका छन् । सोमबार साढे ५ बजेसम्म कम्पनीको आइपीओमा साढे १३ लाख ७ हजार २४२ जनाले

कोरोनाको एक वर्षः एक दर्जन बढी बैंकको नाफा वृद्धिदर घट्यो, बढ्नेमा नेपाल बैंक अगाडि

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि साउन ६ गतेसम्म पूर्ण तथा आंशिकरुपमा लकडाउन गरेको थियो । कोरोनाकै कारणले मानवीय जीवन तथा अर्थतन्त्र

नेप्से झिनो अंकले बढ्यो, यी कम्पनीले कमाए सबैभन्दा धेरै

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १.१३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगगेको छ । आइतबार रेकर्ड कायम गरेको नेप्से परिसूचकले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको हो ।

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ हजार रुपैयाँ अंकितका दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनका लागि

ग्लोबल आइएमईको डिबेन्चर ओभर सस्क्राइब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सस्क्राइब भएको छ । बैंकले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७ निष्काशन गरी बिक्री खुला गरेको थियो