बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई वर्क फ्रम होम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ । कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम

बैंक तथा वित्तीय क्षेत्रलाई विद्युतीय भुक्तानीमा जोड दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकलाई सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै

लक्ष्मी बैंकको नयाँ वर्ष अफरः ४.५% ब्याजसहित आकर्षक सुविधायुक्त ओरेञ्ज सेभिङ प्लस खाता

काठमाडौं । लक्ष्मी बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर ओरेञ्ज सेभिङ प्लस खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने ग्राहकले वार्षिक ४.५ प्रतिशत ब्याजदरका साथै आकर्षक सुविधाहरु पाउने

वित्तीय विवरण सार्वजनिक भएपछि चन्द्रागिरिको सेयरमा पहिरो

काठमाडौं । चन्द्रागिरि हिल्सले वित्तीय विवरण सार्वजनिक भएपछि सो कम्पनीको सेयरमा पहिरो गएको छ । कम्पनीको सेयरमा आज नकारात्क सर्किट लागेको छ । उक्त कम्पनीको सेयर सोमबार प्रतिकित्ता २३६ रुपैयाँले

चेक बाउन्सको मुद्दामा भारतीय सर्वोच्च अदालतको फैसलाः कानून नै परिवर्तन गर

काठमाडौं । नेपालमा खातामा पैसा नभएको चेक काट्दा फौजदारी अभियोगमा मुद्दा चल्छ । खातामा पैसा भए नभएको एकिन गरेर मात्रै चेक काट्न नियमक निकायले आमरुपमा सचेतना जगाउँदै आएको छ ।

सेयर बजारमा पहिरो, नेप्से ३७.५८ अंकले घट्यो

काठमाडौं । नयाँ वर्षको पहिलो दिनमा एतिहासिक रेकर्ड कायम भएको सेयर बजारमा दोस्रो र तेस्रो दिन उच्च गिरावट देखिएको छ । आइतबार ३५ अंकले घटेको नेप्से परिसूचक सोमबार ३७.५८ अंकले

कोरोना प्रभावित भएको भन्दै ९३ होटलले लिए साढे १२ अर्ब बढी पुनरकर्जा, कुनले कति ?

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । गत वर्ष चैत ११ गतेदेखि शुरु भएको लकडाउन ५ महिनामा खुले पनि कैयन होटलहरु अझैसम्म पनि खुल्न

चन्द्रागिरि हिल्स १८ करोड बढी घाटामा

काठमाडौं । केही समय अघिमात्रै आइपीओ जारी गरी दोस्रो बजारमा सूचिकृत भएको चन्द्रागिरि हिल्सले गत वर्ष १८ करोड बढी घाटा बेहोरेको छ । चालु आवको तेस्रो त्रैमासमा चन्द्रागिरि हिल्सको घाटा

प्रभु बैंकका अध्यक्ष सिटौलाले गभर्नरसँग सपथ लिए

काठमाडौं । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष सिटौलालाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार सपथ गराए । बैंक सञ्चालक समितिको बैठकले

सिभिल बैंकका सीइओ गुरुङको राजीनामा स्वीकृत

काठमाडौं । सिभिल बैंकका सीइओ गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ । बैंकको आइतबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको हो । सीइओ गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुने