सिभिल बैंकका सीइओ गुरुङको राजीनामा स्वीकृत



काठमाडौं । सिभिल बैंकका सीइओ गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ । बैंकको आइतबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको हो ।

सीइओ गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुने गरी गत चैत १६ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए ।

सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा, अब म्यानमार सिटिजन बैंकको सीइओ बन्ने

गुरुङ अब म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीइओका रुपमा काम गर्न जानेछन् ।

 


क्लिकमान्डु