सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा, अब म्यानमार सिटिजन बैंकको सीइओ बन्ने

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । सीइओ गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुनेगरी गत चैत १६ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । आगामी साता बस्ने बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने एक सञ्चालकले जानकारी दिए । ‘सीइओको राजीनामा आएको छ, आगामी … Continue reading सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा, अब म्यानमार सिटिजन बैंकको सीइओ बन्ने