अब डिजिटल रेमिट्यान्सः चन्द्र टन्डनको लेख

नेपालमा दुई वर्षअघिसम्म वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनी उच्चदरमा बढिरहेको थियो । तर, दुई वर्षयता भने वैदेशिक रोजगारीमा जानेको संख्या कम भएको छ । अझ पछिल्लो एक वर्षमा त वैदेशिक

बिफिनको ५५ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन) ले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ५५ हजार कित्ता आइपीओ जारी

अर्थतन्त्र पुनरुत्थानका लागि चालिएका कदमले वित्तीय स्थायित्वमा जोखिम: निलम ढुंगाना

कोभिड १९ महामारीले नेपालको अर्थतन्त्रलाई शिथिल बनायो । होटेल, पर्यटन, जलविद्युत् आयोजनाहरु धेरै नै प्रभावित भए । उद्योगधन्दा शिथिल भए। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि

२.७४ अंकले बढ्यो नेप्से, यी कम्पनीले कमाए सबैभन्दा धेरै

काठमाडौं । साताको अन्तिम दिन बिहीबारको सेयर कारोबारमा नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३६ अंकमा पुगेको छ । यो दिन १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९० वटा कम्पनीको घटेको

३२ करोड खर्चेर राष्ट्र बैंकले गर्दैछ नोटको आगो ताप्न पाइने व्यवस्था, साढे ५ खर्ब नोट खरानी

काठमाडौं । अब भुक्रिएर चलनचल्तीमा नजाने नोट प्रयोगमा आउने भएका छन् । नेपाल राष्ट्र बैंक च्यातिएका, झुत्रिएका फोहोर भएर चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई पुनः प्रयोगमा ल्याउन नोट सेडिङ मेसिन भित्र्याउन

एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)

काठमाडौं । बीमा समितिले एकल बीमा पोलिसीमा हुँदै आएको विकृति रोकेको छ । १९ वटै जीवन बीमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै समितिले एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर नगर्न

थप ३ कम्पनीले आइपीओ निष्काशन गर्न दिए निवेदन, करिब ६ करोड कित्ता पाइपलाइनमा

काठमाडौं । कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपीओ)का लागि थप ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार तीन वटा कम्पनीहरु बलेपी हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड, अपर सोलू

बेलायतबाट १४ करोड रुपैयाँमा नक्कली र सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट पौने १४ करोड रुपैयाँको नोट परिक्षण गर्ने विदेशी मेशिन भित्र्याउने भएको छ । केन्द्रीय बैंकले आशय पत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट

पर्यटन क्षेत्रका व्यवसायीले पाए सवा १९ अर्ब पुनःकर्जा, सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं । पर्यटन क्षेत्रका व्यवसायीले सवा १९ अर्ब रुपैयाँ पुनःकर्जा पाएका छन् । यी क्षेत्रका व्यापारी व्यवसायीले दिएको आवेदनमा चालु आर्थिक वर्षको चैत २० गतेसम्म १९ अर्ब १३ करोड ७३

अजोड इन्योरेन्सद्वारा हकप्रदको प्रस्ताव स्थगन

काठमाडौं । अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव स्थगन गरेको छ । चैत २५ गते बुधबा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि गत चैत १६ गते बसेको