नेपाल लाइफको ‘स्टक स्प्लिट’ को आवेदन बीमा समितिद्वारा

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सको ‘स्टक स्प्लिट’ को आवेदन अस्वीकार गरेको छ । समितिले नेपालमा हालसम्म स्टक स्प्लिटको मापदण्ड तथा नीति नियमन नभएको भन्र्दै कम्पनीको आवेदन फिर्ता गरेको

विराटनगरको टेम्पो/ इ–रिक्सामा सनराइजकोे क्यूआरबाट भाडा भुक्तानी गर्न मिल्ने

बिराटनगर । सनराइज बैंकले विराटनगरको टेम्पो÷इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का

नबिल बैंकको क्यूआर कोड यात्राले यसरी साकार पार्दैछ तरकारी बजारभित्र हजारौंका व्यावसायिक सपना

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र डिजिटल नेपालको फ्रेमवर्क सम्पन्न गरी देशलाई डिजिटलउन्मूख गराउने घोषणा गरेको छ । सोही अनुसार राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई विशेष प्राथमिकतामा

सेयर बजार पूँजीकरण जीडीपी नजिक, नेप्से परिसूचक सबैभन्दा माथि

काठमाडौँ । धितोपत्र बजारमा बजार बजार पूँजीकरण नेपालको जीडीपीको आकारको नजिक पुगेको छ । मंगलबार बजार पूँजीकरण ३६ खर्ब ९४ अर्ब ४२ करोड पुगेको हो । हाल नेपालको कुल जीडीपी ३९

हकप्रद आवश्यकता वा बढ्दो बजारमा पैसा कमाउने माध्यम ? हकप्रदका नाममा यसरी भयो विकृत्ति

काठमाडौं । सार्वजनिक निष्कासन (आइपीओ) जारी गरेको एक वर्ष नहुँदै अजोड इन्स्योरेन्स ५० प्रतिशत हकप्रद सेयर निकाल्ने निर्णय गर्यो । जसकारण उछालिएको अजोडको सेयर मूल्य बीमा समितिले तत्काल हकप्रद सेयर

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसिएसन मंगलबार सम्पन्न १५औं वार्षिक साधारण सभाले उनलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सेयरले दोस्रो बजारमा ओपनिङ

पोखरामा मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक रेवती नेपालले

नेप्से हालसम्मकै उच्च बिन्दुमा, ४ कम्पनीको शेयरमा सर्किट

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से १५.७२ अंकले बढेर २६७४.४६ बिन्दुमा पुगेको हो । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ

नबिल बैंकको क्यूआर कोड सेवाधुम्बाराही तरकारी बजारमा

काठमाडौं । नबिल बैंकले काठमाडौंको धुमबाराहीस्थित तरकारी तथा फलफुल बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार नगदरहित भुक्तानीलाई बिस्तार गर्ने ध्येयका साथ क्यूआर कोड भुक्तानी सेवा