ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सेयरले दोस्रो बजारमा ओपनिङ रेञ्ज न्यूनतम १२०.२९ रुपैयाँदेखि अधिकतम ३६०.८७ रुपैयाँ पाएको छ ।


क्लिकमान्डु