प्रि-ओपनिङमा २१.५१ अंकले बढ्यो नेप्से परिसूचक, ८९ कम्पनीको

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा नेप्से परिसूचक २१.५१ अंकले बढेर २९६८.०९ पुगेको छ । प्रि-ओपनिङमा ८९ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६१ वटा कम्पनीको

बीमक र पुनर्बीमाबीच मध्यस्थताका लागि पुनर्बीमा ब्रोकर कम्पनी स्थापना हुँदै

काठमाडौं । बीमक र पुनर्बीमा कम्पनीबीचको कारोबारमा सहजीकरण गर्न बीमा समितिले पुनर्बीमा ब्रोकर कम्पनी बीमा क्षेत्रमा ल्याउने भएको छ । समितिले बीमक र पुनर्बीमा मध्यस्थता गर्न बीमा समितिले पुनर्बीमा दलाललाई

बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने

काठमाडौं । अब बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने भएका छन् । बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अहिले कार्यान्वयनमा रहेको बीमा

जम्मा १३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र राखेर कर्जा, कुन बैंकबाट कति ? (सूचीसहित)

काठमाडौं । बजेटमार्फत् सरकारले ल्याएको कार्यक्रममा चर्चामा रहेको शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रुपैयाँसम्म कर्जा नीति रहेको छ । सरकारले घोषणा गरेको सो कर्जा कार्यक्रममा अहिले बेरोजगार युवाको चासो बढ्दो

विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था सकरात्मक: सिविफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको

ग्लोबल र सनराइज बैंकलाई सामाजिक सुरक्षा कोषले गरेको कारबाहीमा बैंकर्स संघ असन्तुष्ट

काठमाडौं । ग्लोवल आइएमई र सनराइज बैंकलाई सामाजिक सुरक्षा कोषले एकतर्फरुपमा कारबाही गरेको भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले असन्तुष्टि व्यक्त गरेको छ । ‘कोष तथा संघबीच सामाजिक

हुन्डाई अल्कजारको भारतमा बुकिङ खुल्ला, यस्तो छ ७ सिटर एसयूभी

एजेन्सी । दक्षिण कोरियाली सवारी उत्पादक हुन्डाईले भारतमा होन्डाई अल्कजारको बुकिङ खुल्ला भएको छ । कम्पनीले यस ७ सिटर एसयुभीको आधिकारिक बुकिङ शुरु गरेको हो । हुन्डाई अल्कजार भारतमा अर्को

सेयर बजारमा करेक्सन, १७ अर्बको कारोबार

काठमाडौं । लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । बुधबार कारोबार शुरु हुँदा ३ हजार अंक पुगेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म १३.५९ अंकले घटेर २९४६.५८ अंकमा

५० जनाको नियन्त्रणमा ४० खर्बको सेयर बजार !

काठमाडौैं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले २९औं वार्षिकउत्सवको अवसरमा नयाँ ब्रोकरलाई लाइसेन्स दिने बताए । धितोपत्र बोर्डको अध्यक्षको रुपमा आएपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने बताएका अध्यक्ष ढुंगानाले त्यसपछि प्रादेशिक

वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन मन्त्रीसमक्ष राखे १२ शर्त

काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि १२ बुँदे शर्त अगाडि सारेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल प्रसाद श्रीवास्तलाई ज्ञापनपत्र बुझाउँदै