दृष्टिविहीनलाई बैंकिङ सेवा दिन सबै बैंक तथा वित्तीय

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन तथा अपंगता भएका व्यक्तिलाई सहजताका साथ प्रवाह गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले निर्देशन दिएका छन् । नाफिजले आयोजना गरेको दृष्टिविहीनमा

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल फाइनान्सले ललितपुर फाइनानसलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल फाइनान्सको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा

सर्कुलर, कर्नरिङ र इन्साइडर ट्रेडिङको सीमा तोड्न व्हिसलब्लोवरः नीरव पुडासैनीको लेख

हाम्रो सन्दर्भमा प्रत्येक दलका नेताहरु सूचना चुहावटको चास्नीमा पौडिन लालायित भएको भान हुन्छ । सायद भ्रष्टाचारको पहिलो अन्तर्य यो नै होला । सूचनाको अनधिकृत चुहावटले पार्ने दूरगाामी प्रभावको ख्याल नै

बैंक तथा वित्त कम्पनीले एक महिनामा दिए साढे २ अर्ब सेयर धितो कर्जा, कुन बैंकले कति दिए ?

काठमाडौं । बैंक तथा वित्त कम्पनीले एक महिनामै करिब साढे २ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । बैशाख महिनामै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले २

एनआइसी एशिया बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, ब्याजदर ८.५ प्रतिशत

काठमाडौं । एआइसी एशिया बैंकले १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ‘एनआइसी एशिया ऋणपत्र २०८८’ नामक उक्त ऋणपत्र आगामी असार ६ गतेदेखि निष्कासन गर्न लागेको हो ।

सिभिल बैंकको सीइओमा पोखरेल, देश र विदेश गरेर तीन दशकको अनुभव

काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले असार १८ देखि लागु हुने गरेर पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।

सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक

नेप्से परिसूचक झिनो अंकले घट्यो, फाइनान्स, विकास बैंक र जलविद्युतमा आकर्षण कायमै

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ । दिनभर उतारचढाव रहेको बजारमा कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ अंकमा बन्द भएको

लगानी डुब्ने सामाजिक सुरक्षा कोषसँग हाम्रा असहमति: सविन भट्टराईको लेख

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने र नहुने विषयमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीका कर्मचारीहरुको एउटै माग छ त्यो हो, कम्पनीमा राज्यमा दोहोरो मापदण्ड गरिदिन भएन । दोहोरो करको व्यवस्था

सिर्जना फाइनान्सलाई गाभ्न सिटिजन्स बैंकको साधारण सभाको अनुमति

काठमाडौं । सिर्जना फाइनान्सलाई गाभ्नको लागि सिटिजन्स बैंकको साधारणसभाले अनुमति दिएको छ । बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको साधारणसभाले सिर्जनालाई गाभ्न अनुमति दिएको हो ।