अपर हेवाखोलाको आइपीओ जेठ १० देखि निष्कासन हुने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि जेठ १० गतेदेखि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानिय बासिन्दालाई आइपीओ निष्कासन गर्ने

एक वर्षमा पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाए ३८ प्रतिशत सम्पत्ति

काठमाडौं । कोरोनाकालमा उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक कोरोनाकाल सकिएपछि ओरालो यात्रामा छ । ३२ सयको एतिहासिक विन्दु छोएर फर्किएको परिसूचक ८३१ अंकले घटेर अहिले २३६९ विन्दुमा सयको हाराहारीमा सीमित

चन्द्र ढकालको दूरदर्शी भिजनले ग्लोबल आइएमई यसरी बन्यो देशकै ठूलो बैंक

काठमाडौं । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा १८औँ वाणिज्य बैंकको रुपमा स्थापना भयो ग्लोबल बैंक । त्योबेला ग्लोबल बैंकको ‘पोजिसन’ वाणिज्य बैंकहरुमध्ये धेरै तल थियो । त्यो बेला बैंकको

हिमालयन जनरलको नाफा १७% ले बढ्यो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ६९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यहि अवधिको तुलनामा १७.५२ प्रतिशतले बढी हो

सानिमा जनरल इन्स्योरेन्सको नाफा ८०% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ८०.५४ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रूपैयाँ खुद

निर्वाचन र बैंक ब्याजदरले सेयर बजारमा थप्यो उत्साह

काठमाडौं । बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने र नजिकिँदो स्थानिय तह निर्वाचनका कारण सेयर बजारमा उछाल देखिएको छ । बैंकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका कारण बजारले सुधारको बाटो

विदेशी विनिमय सञ्चिति २ खर्ब ३१ अर्बले घट्यो, ६.६ महिनाको वस्तु तथा सेवा आयत गर्न पुग्ने

काठमाडौं । यो आर्थिक वर्षको शुरुदेखि नै लगातारजसो घट्दै आएको विदेशी मुद्रा सञ्चिति गत चैत मसान्तसम्म आइपुग्दा १६.५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ०७८ चैत

शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घाटामा, चालु खाताको घाटा बढ्दै

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले

राष्ट्र बैंकले गर्यो सातामा २ दिन विदाको व्यवस्था, कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताका २ दिन विदा दिने व्यवस्था गरेको छ । साताको २ दिन विदा दिएसँगै कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म कायम गरिएको छ

मेरो सेयर नचल्दा आइपीओ भर्न समस्या

काठमाडौं । मेरो सेयर सफ्टवेयर नचलेका कारण लगानीकर्ताले रिभर फल्स पावर कम्पनीको साधारण सेयर (आइपीओ) दिन समस्या भएको छ । कम्पनीको आइपीओ निष्कासन भएकाे दिन नै मेरो सेयर सफ्टवेयर चल्न