सूर्या लाइफको रणनीतिः ग्राहकको पहिलो रोजाइमा पर्न रि-ब्रान्डिङ
काठमाडौं । एक दशकभन्दा लामो यात्रासँगै सूर्या लाइफ इन्स्योरेन्सले यतिखेर आफूलाई ‘रिब्रान्डिङ’ गरिरहेको छ । रिब्रान्डङसँगसँगै आक्रमक बजार विस्तारको रणनीति पनि बनाइरहेको छ । यसका लागि आकर्षक नयाँ प्रोडक्ट सार्वजनिक